My Blog List

Tuesday, December 22, 2009

स्कूले समय अर्घातोश्मा

स्कूले समय अर्घातोश्मा


अर्घातोष-३, चिदीपानीमा नरेश नि मा वि बाट ८ पढी सुर्यथुम मा ९ र १० पढ्न हिड्यो हिरो

९ कक्षामा धेरै नौलो लाग्यो पछी सामान्य नै लाग्यो

हामि चिदीपानी बाट १-२ घण्टा हिडेर जाने साथीहरु पनि कम थिएनौ शंकर, शोबित,जगत,अनिरुद्र,लगाएत थुप्रै साथि संग लामो बाटो

झगडा गर्दै हास्दै जान्थ्यौ

बिस्तारै ९ कक्षा को जांच पनि आयो अनि घरबाट टाढा भएको हुदा थकाई मात्र लागेर पढ्न खासै मन लगाकोले धेरै साथीको जांच राम्रो भएन अनि मेरो धेरै साथि फेल भए

अनि १० चाही खुब मस्ती भयो कहीले कहिँ करका चोर्न समेत पछी पर्दैनथ्यौ

अनि १०मा चाही badhi अनिरुद्र ,bishnumaya,punam र म milthyou

No comments:

Post a Comment