स्कूले समय अर्घातोश्मा
अर्घातोष-३, चिदीपानीमा नरेश नि मा वि बाट ८ पढी सुर्यथुम मा ९ र १० पढ्न हिड्यो हिरो
९ कक्षामा धेरै नौलो लाग्यो पछी सामान्य नै लाग्यो
हामि चिदीपानी बाट १-२ घण्टा हिडेर जाने साथीहरु पनि कम थिएनौ शंकर, शोबित,जगत,अनिरुद्र,लगाएत थुप्रै साथि संग लामो बाटो
झगडा गर्दै हास्दै जान्थ्यौ
बिस्तारै ९ कक्षा को जांच पनि आयो अनि घरबाट टाढा भएको हुदा थकाई मात्र लागेर पढ्न खासै मन लगाकोले धेरै साथीको जांच राम्रो भएन अनि मेरो धेरै साथि फेल भए
अनि १० चाही खुब मस्ती भयो कहीले कहिँ करका चोर्न समेत पछी पर्दैनथ्यौ
अनि १०मा चाही badhi अनिरुद्र ,bishnumaya,punam र म milthyou
Tuesday, December 22, 2009
अर्घाखांचीको दिनहरु
मेरो सबै दिन हरु अर्घाखाँची मा नै बित्यो र अब अर्घाखाँची भन्दा बाहिर भए पनि तेहाको ताजा सम्झना अझै छ
अर्घातोष -३ , चिदीपानी ,मा हास्दै खेल्दै संगी साथि हरु संग घुलमिल भई हुर्केको ठाउँ सधै रही रहनेछ
अर्घातोष -३ , चिदीपानी ,मा हास्दै खेल्दै संगी साथि हरु संग घुलमिल भई हुर्केको ठाउँ सधै रही रहनेछ
Akash Kunwar
Akash Kunwar is a ordinary person whose birthplace is in Arghatosh-3, Chidipani Arghakhanchi.
Arghakhanchi
Arghakhanchi
Subscribe to:
Posts (Atom)